2067 Massachusetts Ave Cambridge
(617) 441-5400

01. What is Free, Prior, Informed Consent? (Nepali) पुर्व सुसूचित जानकारी सहितको स्वतन्त्र मन्जुरी भनेको के हो ?

पुर्व सुसूचित जानकारी सहितको स्वतन्त्र मन्जुरी अधिकार भनेको सरकारले आदिवासी जनजातिहरुको भुमि, भुक्षेत्र, प्राकृतिक स्रोत साधनमाथी कुनै किसिमको विकास कार्यक्रमहरु आयोजना गर्नु अगाडी आदिवासीहरुसँग बिना करकाप परामर्श गरिनुपर्छ र उनीहरुको आवाजलाई सुनिनुपर्दछ भन्ने मान्यता हो । The right to Free, Prior and Informed Consent means that governments have to inform Indigenous communities about any development projects they want to start in their territories, and listen to their opinions before beginning the project. Produced in Nepali by Mohan Singh Lama

Contact us